अन्तर्भुक्त
Romanized: antarbhukt, antarbhukta
भित्र रहेको; समावेश भएको; समाविष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्र रहेको; समावेश भएको; समाविष्ट।