अन्तर्भूत

Romanized: antarbhut, antarbhoota, antarbhoot, antarbhuut

अर्कोमा विलीन भएको वा गाभिएको; समाविष्ट; अन्तर्भावित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्कोमा विलीन भएको वा गाभिएको; समाविष्ट; अन्तर्भावित ।

सम्बन्धित शब्दहरू