पुनर्भू
Romanized: punarbhoo, punarbhuu, punarbhu
पहिलेको लोग्ने मरी वा मन नपरी अर्कोसँग फेरि विवाह गर्ने स्त्री; पोइले; ल्याइते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिलेको लोग्ने मरी वा मन नपरी अर्कोसँग फेरि विवाह गर्ने स्त्री; पोइले; ल्याइते।