पुनर्भूपति
Romanized: punarbhoopati, punarbhuupati, punarbhupati
पोइले स्त्रीको पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पोइले स्त्रीको पति।
२.
विधवाको पति।