पुनर्भुक्तान
Romanized: punarbhuktaana, punarbhuktaan, punarbhuktan, punarbhuktana
एक पटक भुक्तान भइसकेको कुरामा फेरि भुक्तान दिने वा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक पटक भुक्तान भइसकेको कुरामा फेरि भुक्तान दिने वा गर्ने काम।
२.
(विशेषण)
पुनर्भुक्तान गरिएको।