पुनर्

Romanized: punar

फेरि; पुनः (केही सघोष ध्वनिका साथ सन्धि हुँदाको 'पुनः' को रूप जस्तै- पुनर्विचार, पुनर्निर्माण इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
फेरि; पुनः (केही सघोष ध्वनिका साथ सन्धि हुँदाको 'पुनः' को रूप जस्तै- पुनर्विचार, पुनर्निर्माण इ.)।

सम्बन्धित शब्दहरू