पुनर्जन्म
Romanized: punarjanm, punarjanma
एक पटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक पटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने काम।
२.
एकपल्ट नाश भएर पुनः भएको उत्पत्ति; पुनरुत्पत्ति।