पुनर्जल

Romanized: punarjal, punarjala

जल आदिको कमी पूरा गर्नका लागि रक्तवाहिनी नलीबाट सुईमार्फत शरीरमा पसाइने जल; सेलाइन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जल आदिको कमी पूरा गर्नका लागि रक्तवाहिनी नलीबाट सुईमार्फत शरीरमा पसाइने जल; सेलाइन।

सम्बन्धित शब्दहरू