पुनर्जलीकरण
Romanized: punarjalikaran, punarjaleekarana, punarjaleekaran, punarjaliikaran
शरीरमा जलको कमीलाई पूरा गर्न जलको मात्रा बढाउने प्रक्रिया वा उपाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरमा जलको कमीलाई पूरा गर्न जलको मात्रा बढाउने प्रक्रिया वा उपाय।