पुनर्गठन

Romanized: punargathan, punargathana

भइरहेको प्रशासनिक व्यवस्थामा छिटो छरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भइरहेको प्रशासनिक व्यवस्थामा छिटो छरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले व्यवस्था गर्ने काम; कर्मचारीहरूको नयाँ बन्दोबस्त; पजनी।
२.
भइरहेको मन्त्रिमण्डल आदिलाई विघटित गरी आवश्यक परिवर्तनका साथ फेरि गठन गर्ने काम।
३.
एक पटक विघटित भइसकेको सङ्घ, संस्था, परिषद् आदिको फेरि गठन गर्ने काम।

सम्बन्धित शब्दहरू