पुनर्जीवन

Romanized: punarjivan, punarjiwana, punarjiwan, punarjeevana

मृतप्रायः प्राणीलाई कुनै उपायले फेरि जीवन दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मृतप्रायः प्राणीलाई कुनै उपायले फेरि जीवन दिने काम।
२.
सामाजिक, आर्थिक आदि दृष्टिले बरबाद भइसकेका व्यक्तिलाई फेरि सपार्ने काम।

सम्बन्धित शब्दहरू