पुनरुज्जीवन

Romanized: punarujjivan, punarujjiwana, punarujjiwan, punarujjeevana

फेरि जीवन पाएको अवस्था वा प्रक्रिया; नयाँ जीवन; पुनर्जीवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुनः+उत्+जीवन]

1
फेरि जीवन पाएको अवस्था वा प्रक्रिया; नयाँ जीवन; पुनर्जीवन।

सम्बन्धित शब्दहरू