नवजीवन
Romanized: navajivan, navajiwana, nawajivana, navajiwan
जीवनमा ताजा वा फुर्तिलोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवनमा ताजा वा फुर्तिलोपना।
२.
नयाँ जिन्दगी; नौलो जीवन।