लोकजीवन
Romanized: lokajivan, lokajiwana, lokajiwan, lokajeevana
लोकमा चलिआएको दिनचर्या; जनतामा प्रचलित जीवनशैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकमा चलिआएको दिनचर्या; जनतामा प्रचलित जीवनशैली।