उज्जीवन
Romanized: ujjivan, ujjiwana, ujjiwan, ujjeevana
बाँच्ने आस हराएको व्यक्तिले उपचार आदिद्वारा स्वास्थ्यलाभ गर्ने काम; नयाँ जीवनको प्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाँच्ने आस हराएको व्यक्तिले उपचार आदिद्वारा स्वास्थ्यलाभ गर्ने काम; नयाँ जीवनको प्राप्ति।