जीवन
Romanized: jivan, jiwana, jiwan, jeevana
प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी।
२.
शरीरमा प्राण रहेसम्मको अवस्था; प्राणीको जीवित अवस्था; प्राणवान् अवस्था।
३.
बाँच्ने ढङ्ग वा बँचाउने शक्ति (प्राणतत्त्व)।
४.
जिउँदोपन।