जीवनचर्या

Romanized: jivanacharyaa, jivanacharya, jiwanacharyaa, jivanachary

जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम; जीवनमा दिनदिनै गरिने कार्यक्रम; दिनचर्या; दैनिक नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम; जीवनमा दिनदिनै गरिने कार्यक्रम; दिनचर्या; दैनिक नियम।

सम्बन्धित शब्दहरू