जीवनजल
Romanized: jivanajal, jiwanajala, jiwanajal, jeevanajala
झाडाबान्ता लागेका बेलामा दिसाबाट गएको शरीरको पानीको कमीलाई पूरा गर्न पानीमा घोलेर बनाइने औषधीयुक्त पेय जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झाडाबान्ता लागेका बेलामा दिसाबाट गएको शरीरको पानीको कमीलाई पूरा गर्न पानीमा घोलेर बनाइने औषधीयुक्त पेय जल।