जीवनदाता
Romanized: jivanadaataa, jivanadaata, jivanadataa, jiwanadaataa
जीवन दिने; जन्माउने; पालनपोषण गर्ने; बचाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जीवन दिने; जन्माउने; पालनपोषण गर्ने; बचाउने।