जीवनदान
Romanized: jivanadaana, jivanadaan, jiwanadaana, jivanadan
आफ्नो जीवन दिने काम; जीवनको दान; जीवनको अर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो जीवन दिने काम; जीवनको दान; जीवनको अर्पण।
२.
ज्यान बचाउने काम; प्राणदान।