जीवननदी

Romanized: jiwananadi, jeevananadi, jivananadee, jibananadi

जीवनलाई नदीका रूपमा कल्पना गरिएको रूप; जीवनरूपी नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जीवनलाई नदीका रूपमा कल्पना गरिएको रूप; जीवनरूपी नदी।

सम्बन्धित शब्दहरू