जीवनदीप

Romanized: jivanadip, jiwanadipa, jiwanadip, jeevanadipa

जीवनको दियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जीवनको दियो।
२.
ज्यादै प्रिय व्यक्ति; कसैको आधार बनेको व्यक्ति।
३.
आँखा; चर्मचक्षु।

सम्बन्धित शब्दहरू