जीवनधन
Romanized: jivanadhan, jiwanadhana, jiwanadhan, jeevanadhana
जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व।
२.
जीवनमा आर्जन गरेको मुख्य धन।
३.
लोग्ने; पति।