जीवधन
Romanized: jivadhan, jiwadhana, jiwadhan, jeevadhana
गाईभैंसी, बाख्रापाठा पालेर कमाइने धन; पशुपालनद्वारा आर्जित धन; पशुधन; गोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाईभैंसी, बाख्रापाठा पालेर कमाइने धन; पशुपालनद्वारा आर्जित धन; पशुधन; गोधन।