जीव
Romanized: jiv, jiwa, jiw, jeeva
प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)।
२.
प्राणीको आत्मामा रहेको तत्त्व; प्राणतत्त्व; प्राणपखेरु।
३.
प्राणीको चेतनतत्त्व; आत्मा; जीवात्मा।