जीवकल्प
Romanized: jivakalp, jiwakalpa, jiwakalp, jeevakalpa
पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय; आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय; आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको समय; पुराजीवक, मध्यजीवक र नवजीवकजस्ता तीन कालावधिमा बाँडिएको युग।