जीवकोष
Romanized: jivakosha, jivakosh, jiwakosha, jiwakosh
प्रत्येक जीवमा रहने सूक्ष्म तर आफैंमा पूर्ण जीवाणु; सेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रत्येक जीवमा रहने सूक्ष्म तर आफैंमा पूर्ण जीवाणु; सेल।