कृमिकोष
Romanized: krimikosha, krimikosh, krimikosa, krimikos
पुतलीहरू बन्ने किराका लार्भा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुतलीहरू बन्ने किराका लार्भा।
२.
रेसम किराको गुँड; रेसमको कोयो।