कृमिल
Romanized: krimila, krimil, krmil, krmila
धेरै किरा भएको ठाउँ; किराहरूको वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कृमि+ल]
१.
धेरै किरा भएको ठाउँ; किराहरूको वासस्थान।
२.
प्रशस्त किरा भएको।