मिल

Romanized: mil, mila

तेल वा विद्युत्राक्तिका सहायताले अन्न आदि पिँध्ने यन्त्र; कारखाना; घट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. माइल]

1
तेल वा विद्युत्राक्तिका सहायताले अन्न आदि पिँध्ने यन्त्र; कारखाना; घट्ट।

सम्बन्धित शब्दहरू