मिलन

Romanized: milan, milana

सम्मिलित वा सम्मुख हुने काम; भेट; संयोग; मुलाकात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम्मिलित वा सम्मुख हुने काम; भेट; संयोग; मुलाकात।
२.
सम्पर्कमा आउने काम; भेला; बटुलो।
३.
मिश्रण; मिलाइ।
४.
मुकाबिला; सामना।

सम्बन्धित शब्दहरू