मिलनसार

Romanized: milanasaara, milanasaar, milanasar, milanashaara

मिलजुल गर्ने प्रकृतिको; सबैसँग मेल राख्ने; मिलनशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मिलजुल गर्ने प्रकृतिको; सबैसँग मेल राख्ने; मिलनशील।

सम्बन्धित शब्दहरू