धनसार

Romanized: dhanasaara, dhanasaar, dhanasar, dhanashaara

धान राखिने घर; ढुकुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धान्यशाला]

१.
धान राखिने घर; ढुकुटी।
२.
माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभैंसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा।

सम्बन्धित शब्दहरू