घनसार

Romanized: ghanasaara, ghanasaar, ghanasar, ghanashaara

एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक जातको रुख।
२.
एकथरी पारो।
३.
कपुर।
४.
जल; बर्सेको पानी।
५.
सेतो बादल।

सम्बन्धित शब्दहरू