धानसार

Romanized: dhaanasaara, dhaanasaar, dhaanasara, dhanasaara

धान वा अन्न जगेरा वा सुरक्षामा राख्ने खण्ड वा भकारी वा ढुकुटी घर; कामत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धान+सार]

1
धान वा अन्न जगेरा वा सुरक्षामा राख्ने खण्ड वा भकारी वा ढुकुटी घर; कामत।

सम्बन्धित शब्दहरू