धानकुटी
Romanized: dhaanakuti, dhaanakutee, dhanakutee, dhanakutii
माकुराका जस्ता धेरै खुट्टा र सानो, डल्लो जिउ हुने प्रायः घाँसपातमा उम्रने एक जातको किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माकुराका जस्ता धेरै खुट्टा र सानो, डल्लो जिउ हुने प्रायः घाँसपातमा उम्रने एक जातको किरो।