काटकुट

Romanized: kaatakuta, kaatakut, katakut, katakuta

कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम।
२.
भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य।

सम्बन्धित शब्दहरू