काटाकाट
Romanized: kaataakaata, kaataakaat, kaataakata, kaatakaata
बाझाबाझ; काटोछिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काट्+आ+काट्]
१.
बाझाबाझ; काटोछिनु।
२.
एकले अर्काको हानि पुऱ्याउने काम।
३.
परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम ।
४.
वैरभाव; शत्रुता ।
५.
एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम।