कुटकुट
Romanized: kutakut, kutakuta
बिस्तारो टोक्दा वा चपाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बिस्तारो टोक्दा वा चपाउँदाको किसिमले।
२.
कुटुकुटु।
३.
झिनो तर लगातारको दाँत किटाइ।
४.
त्यसरी दाँत किट्दाको ध्वनि; किटकिट।
५.
पेटको लगातारको तर सहन सकिने दुखाइ।