कुटकुटे
Romanized: kutakute
भेरी अञ्चलको सुर्खेततिर लोकगीत र धुनहरूमा बढी प्रचलित, बोल तथा प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भेरी अञ्चलको सुर्खेततिर लोकगीत र धुनहरूमा बढी प्रचलित, बोल तथा प्रकार।
२.
काटीकुटी ट्याम्कोसँग मिल्ने तर ट्याम्कोभन्दा सानो एक बाजा।