रिकुटे

Romanized: rikute

रिकुट भएको व्यक्ति; नयाँ सिपाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रिकुट भएको व्यक्ति; नयाँ सिपाही।
२.
(विशेषण) रिकुटमा भर्ती भएको; रिकुटको ।

सम्बन्धित शब्दहरू