कुक्कुट
Romanized: kukkut, kukkuta
जङ्गली कुखुरो; लुइँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जङ्गली कुखुरो; लुइँचे।
२.
कुखुरो।
३.
आगाको फिलिङ्गो वा झिल्को।