कसकुट

Romanized: kasakut, kashakuta, kashakut, kasakuta

तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काँस+कुट८ संस्कृत कांस्यकृत]

1
तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु।

सम्बन्धित शब्दहरू