कसक्क
Romanized: kasakk, kashakka, kashakk, kasakka
अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कसक्+क]
1
अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा।