खसक्क

Romanized: khasakk, khashakka, khashakk, khasakka

अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खसक्+क]

१.
अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क।
२.
थाहै नदिई; लुसुक्क।

सम्बन्धित शब्दहरू