चसक्क
Romanized: chasakka, chasakk, chashakka, chashakk
रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी।
२.
कुनै पनि तिखो वस्तु दुख्ने गरी बिझेर ।
३.
नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी।