ठसक्क

Romanized: thasakk, thashakka, thashakk, thasakka

रिसाएर वा गुत्थिएर, ठस्स; ठुस्स । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठसक्+क]

1
रिसाएर वा गुत्थिएर, ठस्स; ठुस्स ।

सम्बन्धित शब्दहरू