टसक्क
Romanized: tasakk, tashakka, tashakk, tasakka
विनय वा भयको भावनाले भुईंमा चाक टेकाएर बस्ने किसिमले; टुसुक्क; टक्रक्क; टुक्रुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टसक्+क]
१.
विनय वा भयको भावनाले भुईंमा चाक टेकाएर बस्ने किसिमले; टुसुक्क; टक्रक्क; टुक्रुक्क।
२.
अनिच्छा देखाएर ढोगे जस्तै गरी; टस्स।
३.
अनिच्छा प्रकट गरी राख्ने किसिमले।