टनक्क
Romanized: tanakk, tanakka
शरीरको कुनै अवयवमा रोग लागेर दुख्ने गरी; घाउखटिरामा पानी वा पिप भरिएर दुख्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
शरीरको कुनै अवयवमा रोग लागेर दुख्ने गरी; घाउखटिरामा पानी वा पिप भरिएर दुख्ने गरी।
२.
वायुविकारले शरीरको स्नायु व्यवस्थामा बाधा परी पीडा हुने किसिमले
३.
डोरीले बेसरी कस्ने किसिमसित।
४.
(विशेषण)
कसिएको।
५.
पीडाजनक वा ज्वलनशील।