ठनक्क
Romanized: thanakk, thanakka
डन्डी, लट्ठी आदि साह्रो वस्तु पूरा भाँचिने गरी; पटक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठनक्+क]
१.
डन्डी, लट्ठी आदि साह्रो वस्तु पूरा भाँचिने गरी; पटक्क ।
२.
स्तम्भित भएर, ठाडो हुने चालले।